तिलगंगामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नेपालबहस संवाददाता
कात्तिक १५, २०७९ मंगलबार २०:४७:३२
१५ कात्तिक, काठमाडौ । तिलगंगामा बसको ठक्करबाटबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन् । बानेपा–धुलिखेल रुटको बा ४ ख ९३९६ नम्बरको बसले मंगलबार दिउँसाे बा ९३ ब ३१२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक माधव पौडेलको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार गंगा मगर भने घाइते भएको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि बस चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्घटनामा आमाको मृत्यु, छोरी घाइते
माघ १०, २०८१ बिहिबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना
माघ ११, २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार
घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान
माघ १२, २०८१ शनिबार
आफैंलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु
माघ १२, २०८१ शनिबार