श्रीविजया एयर बोइङ दुर्घटनाः पाइलटको रेसपोन्समा ढिलाई, थ्रोटल प्रणालीमा त्रुटी
नेपालबहस संवाददाता
कात्तिक २८, २०७९ सोमबार १८:१७:३९
२८ कात्तिक, बाली । इन्डोनेसियाका अनुसन्धानकर्ताहरूले गत वर्ष ६२ जनाको मृत्यु हुने गरी भएको श्रीविजया एयर बोइङ ७३७–५०० विमान दुर्घटनामा थ्रोटल प्रणालीमा त्रुटि र पाइलटको रेसपोन्समा ढिलाइ भएको बताएका छन् ।
उडान एसजे–१८२ सन् २०२१ को जनवरीमा जाकार्ताबाट उडेको केही मिनेटपछि जाभा सागरमा खसेको थियो । दुर्घटनामा विमानमा सवार सबै जनाको मृत्यु भएको थियो ।
आफ्नो अन्तिम रिपोर्टमा अन्वेषकहरूले विमान दुर्घटनामा बारम्बार त्रुटिपूर्ण थ्रोटल प्रणाली सहित धेरै कारकहरूलाई दोष दिएका छन् । ६ वर्षको अवधिमा यो इन्डोनेसियाको तेस्रो प्रमुख हवाई दुर्घटना हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
अजरबैजान एयरलाइन्स घटनाले रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार