रवीन्द्र मिश्रले लिए भोट माग्न मनिषा कोइरालाकाे सहारा
नेपालबहस संवाददाता
कात्तिक २९, २०७९ मंगलबार २०:३८:७
२९ कात्तिक, काठमाडौं । राप्रपा उम्मेदवार रवीन्द्र मिश्रले मतदातासँग मत माग्न कलाकारकाे सहारा लिएका छन् । उनले बीपी पुत्री अभिनेत्री मनिषा कोइरालालाई काठमाडौं क्षेत्र नं. १ का मतदातासँग मत माग्न सँगै लिएर हिँडेका छन् । अभिनेत्री काेइराला राप्रपा उम्मेदवार मिश्रसँगै चुनावी प्रसारका लागि मतदाताकाे घरङरमा पुगेकी छन् ।
उम्मेदवार मिश्रसँगै मंगलबार बबरमहल क्षेत्रमा घरदैलो कार्यक्रम खटिएकी हुन् । कार्यक्रममा कोइरालाले मिश्र देशभक्त र इमान्दार नेता भएको बताउदै मत दिन आग्रह गरिन् । उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन दूरदर्शी नेता भएको चर्चा गर्दै राजसंस्था पुनmस्थापना गरेर जनताका अभिभावकको रुपमा स्थापित गराउन राप्रपालाई मत दिनुपर्ने बताइन् ।
मुलुकका लागि भ्रष्टाचार र दलाल चरित्र मुख्य समस्या भएको भन्दै त्यसलाई निमिट्यान्न पनि मंसिर ४ काे चुनावमा राप्रपालाई जिताउन आग्रह गरिन् ।
यो क्षेत्रमा नेपाली कांग्रेसबाट प्रकाशमान सिंह, एमालेबाट किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम, पूर्वआईजी रमेश खरेल लगाउन चुनाव प्रतिस्पर्धा गर्दैछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार