एन्फाले २९० वटा कतार विश्वकपका लागि टिकट बिक्री गर्ने
नेपालबहस संवाददाता
कात्तिक २९, २०७९ मंगलबार २३:५८:५६
२९ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कतारमा हुने फिफा विश्वकपका लागि २९० टिकट बिक्री गर्ने भएको छ । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त संख्यामा टिकट बिक्री गर्ने निर्णय गरेको हो ।
नेपालले पाएको २९० टिकट एन्फा कार्यसमिति, एन्फा सदस्य संस्थाहरु तथा फुटबल स्पोनसर र शुभचिन्तकहरुलाई बिक्री गर्ने निर्णय पारित भएको एन्फाले विज्ञप्तिमार्फत जानकारी दिएको छ । विश्वकप आगामी आइतबारदेखि कतार सुरु हुँदैछ ।
यस्तै, बैठकले १३औं सागका स्वर्ण विजेता फुटबल खेलाडी प्रिजेन तामाङलाई उपचारका लागि ३ लाख रुपैयाँ दिने र यू–२० खेलाडी राकेश विश्वकर्माको उपचारमा लाग्ने सम्पूर्ण खर्च एन्फाले व्यहोर्ने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवेस्टह्याम युनाइटेडको नयाँ प्रशिक्षकमा ग्राहम पोर्टर
पुष २५, २०८१ बिहिबार
सभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी माघमा हुने
पुष १८, २०८१ बिहिबार
फुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार