दोलखामा झडप, ७ राउण्ड हवाई फायर
नेपालबहस संवाददाता
मंसिर ४, २०७९ आइतबार २१:६:४३
४ मंसिर, चरिकोट । कार्यकर्ताको हुल होहल्ला गर्दै मतदानस्थलमा प्रवेशको प्रयास गर्ने क्रममा रोक्दा दोलखाको जाफेकाे एक मतदान केन्द्रमा झडप भएको छ । झडपपछि स्थितिलिाई नियन्त्रणमा लिन त्यहाँ तैनाथ सुरक्षाकर्मीले ७ राउण्ड हवाई फायर गरेको छ ।
एकैपटक धेरै मतदाता होहल्ला गर्दै मतदान केन्द्रभित्र प्रवेश गर्न थालेपछि विवाद भएको थियो । अहिले मतदान रोकिएको प्रहरीले जनाएको छ ।
मतदान सुचारु गर्ने प्रयास भइरहेको जनाइएको छ । झडपबाट केही संख्यामा मानिस घाइते भएका छन् । घाइतेहरु सत्ता गठबन्धन समर्थित रहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार
जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप लगाउने तयारी
पुष २७, २०८१ शनिबार
क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार