प्रत्यक्षतर्फ तेस्रोमा उक्लियो माओवादी केन्द्र
नेपालबहस संवाददाता
मंसिर ७, २०७९ बुधबार २३:१८:४८
७ मंसिर, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा अहिलेसम्मको मतपरिणाममा नेकपा (माओवादीवादी केन्द्र) तेस्रो स्थानमा परेको छ । प्रत्यक्षतर्फ १६५ सिटमध्ये उसले ३ सिट जित्दै १४४ सिटमा अग्रता लिएको छ । जीत संख्यामा रास्वपाभन्दा तल रहेपनि अग्रता दरमा अगाडि रहेकाे छ ।
यस्तै, नेपाली कांग्रेस प्रत्यक्षतर्फ १५ स्थानमा जित र ४२ स्थानमा अग्रता अग्रतासहित पहिलो स्थानमा छ । नेकपा एमालेले भने अहिलेसम्म ५ स्थानमा प्रत्यक्षतर्फ जित हासिल गरेको छ भने ४१ स्थानमा अग्रता लिएको छ ।
नेकपा (एककिृत समाजवादी)ले १ सिट जित र ७ अगैता, नागरिक उन्मुक्ति पार्टीले २ जित र २ मा अग्रता, जसपा १ जित र ३ अग्रता, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ जीत र ४ मा अग्रता, जनमत पार्टीले १ र राप्रपाले १ जीत हासिल गरेको छ । स्वतन्त्र उम्मेदवारहरुले पनि केही स्थानमा अग्रता लिइरहेका छन् ।
समानुपातिक तर्पफ भने एमाले पहिलाे, कांग्रेस दाेस्राे र तेस्राेमा रास्वपा र चाैथाेमा माओवादीवादी केन्द्र रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
सशस्त्र र नेपाल प्रहरीसम्बन्धी विधेयक संसदमा पेस हुँदै
पुष २७, २०८१ शनिबार
पृथ्वी नारायण शाहको शालिकमा १०८ फिटको माल्यार्पण ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
मकवानपुरको मनहरीमा कार दुर्घटना : चालकको मृत्यु, १३ जना घाइते
पुष २७, २०८१ शनिबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार