कैलाली १ बाट रेशम चौधरी पत्नी रञ्जिता विजयी
नेपालबहस संवाददाता
मंसिर ८, २०७९ बिहिबार २२:३८:१८
८ मंसिर, धनगढी । कैलाली निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा रञ्जिता श्रेष्ठ चाैधरी विजयी भएकी छन् ।नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार श्रेष्ठले सत्ता गठबन्धनको समर्थनमा उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता रामजनम चौधरीलाई १२ हजार मतान्तरले हराएकी छन् ।
बिहीबार सम्पन्न प्रतिनिधिसभातर्फको मत गणनाअनुसार श्रेष्ठले ३० हजार ४०४ मत ल्याइन् भने निकटतम प्रतिद्धन्दी चौधरीले १८ हजार ८१ मत मात्र प्राप्त गरेका छन् । नेकपा (एमाले)का तपेन्द्र रावल भने ५ हजार ९१० मतमै सीमित भएका छन् ।
एक लाख ६७ हजार ७०३ मतदाता रहेका यस क्षेत्रमा ६४ हजार ९९९ मत खसेको थियो । जसमध्ये ३ हजार २६८ मत बदर भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
मकवानपुर दुर्घटनाः कार चालकसहित मृतकको संख्या २ पुग्यो
पुष २७, २०८१ शनिबार
भारतीय मालबाहक सवारीको तौल लिने व्यवस्था मिलाउन माग
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
मनोहरा नदी फाँटमा आलु खेतीमा व्यस्त किसान
पुष २७, २०८१ शनिबार
कुमारी बैंक र एनसिएचएलबीच अन्तर्देशीय भुक्तानी सहकार्य
पुष २७, २०८१ शनिबार
दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना त्रिभुवन विमानस्थलबाट पक्राउ
पुष २७, २०८१ शनिबार