स्याङ्जा क्षेत्र नं. २ (क)मा कांग्रेसकै उम्मेदवार अर्यालकाे अग्रता
नेपालबहस संवाददाता
मंसिर १५, २०७९ बिहिबार १९:४२:२७
१५ मंसिर, स्याङजा । स्याङजा क्षेत्र नं. २ को प्रदेशसभातर्फ ‘क’मा नेपाली कांग्रेसकै उम्मेदवारको अग्रता रहेको छ । पछिल्लो मतगणनाअनुसार कांग्रेसका भोजराज अर्याल १ हजार ३ सय ७६ मतान्तरले अगाडि छन् । अर्यालले ६ हजार ४ सय ७० मत प्राप्त गर्दा नेकपा (एमाले)का मोहन रेग्मीले ५ हजार ९६ ल्याएका छन् ।
प्रतिनिधिसभातर्फ पनि नेपाली कांग्रेसका धनराज गुरूङले एमालेकी पदमा अर्याललाई १७०० मतान्तरले पछाडि पार्दै अग्रता लिइरहेका छन् । रास्वपाका टिकाराज गुरूङ अर्याललाई पछ्याइरहेका छन् ।
यही मंसिर ४ मा सम्पन्न निर्वाचनपछि मतपेटिका संकलन भइसकेकाे अवस्थामा दलहरूबीच मतगणना कि पुन मतदान ? भन्ने विषयमा जारी विवादबीच निर्वाचन आयाेगले बुधबार मात्र मतगणना निर्णाय गरेका कारण बुधबार रातिबाट मतगणना सुरू भएकाे हाे ।
कुन वार्डमा कति मत ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
अझै सुरु भएन प्रतिनिधि सभा बैठक, राष्ट्रिय सभा स्थगित
जेठ ६, २०८१ आइतबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार