काठमाडौं महानगरले माग्याे करारमा इन्जिनियर
नेपालबहस संवाददाता
मंसिर २०, २०७९ मंगलबार १८:५१:९
२० मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वाधारसम्बन्धी काम गर्न करारमा इन्जिनियर नियुक्त गर्ने भएको छ । महानगरको प्रशासन विभागले मंगलबार सूचना प्रकाशित गर्दै योग्य उम्मेदवारहरुबाट आवश्यक कागजातसहित आवेदन माग गरेको छ ।
सिभिल, आर्किटेक्ट, इलेक्ट्रिक र स्ट्रक्चर इन्जिनियर पदमा आवेदन माग गरिएको छ । योग्य आवेदकले निवेदनका साथमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान राखिएको छ ।
सूचना प्रकाशन भएको ७ दिनभित्र आवेदन दिन भनिएको छ । आठौं दिनदेखि योग्य उम्मेदवारलाई योग्यता क्रमाअनुसार करार नियुक्त दिई काममा खटाउने समेत सुचनामा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछात्रावास व्यवस्थित गर्न अभिलेखीकरण गर्दै महानगर
कात्तिक २४, २०८१ शनिबार
नियमविपरीतका संरचना घरधनीले आफैँ थाले भत्काउन
कात्तिक २२, २०८१ बिहिबार
स्थानीय तह उपनिर्वाचनः कति पदका लागि कहाँ–कहाँ हुँदैछ निर्वाचन ?
कात्तिक २१, २०८१ बुधबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो 'पूर्णबहादुरको सारङ्गी’
कात्तिक २८, २०८१ बुधबार
जुद्धशालिक इन्द्रचोक फुटपाथ विस्तारको कार्य अन्तर्गत बिजुलीको पोल र तार हटाउँदै [ फोटो फिचर ]
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
भक्तपुरको दरबार स्क्वायरनजिक ९४ वर्षीया वृद्धाको हातखुट्टा बाँधिएको अवस्थामा शव भेटियो
कात्तिक २९, २०८१ बिहिबार
ब्राजिलको सर्वोच्च अदालत बाहिर विस्फोट हुँदा एक जनाको मृत्यु
कात्तिक २९, २०८१ बिहिबार
जुम्लामा निःशुल्क कान शिविर, दुई सय ५९ जना लाभान्वित
कात्तिक २९, २०८१ बिहिबार
जाडो छल्न आगन्तुक चरा चितवनमा
कात्तिक २९, २०८१ बिहिबार