उपसभापति गुरुङको पहलमा शेखर–गगन समूहमा दलको नेताबारे छलफल
नेपालबहस संवाददाता
पुस ४, २०७९ सोमबार २३:५:९
४ पुस, काठमाडौं । संसदीय दलको नेतामा साझा उमेदवार बनाउन नेपाली कांग्रेस इतर समूहका नेताहरूबीच छलफल चलिरहेको छ । छलफल लैनचौरमा रहेको होटेल एम्बासडरमा भइरहेको छ । बैठकमा समूहका शिर्ष नेताहरूको सहभागिता रहेको छ ।
कांग्रेस संसदीय दलको निर्वाचन बुधबार हुँदै छ । यो समूहबाट नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा संसदीय दलको नेता लड्ने तयारीमा छन् । संस्थापन समूहबाट सभापति शेरबहादुर देउवा एकल उमेदवार छन् । आइतबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको निर्वाचन गराउन सहमहामन्त्री भिष्मराज आङदेम्बेको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाएको थियो ।
संसदीय दलको नेता छान्नुभन्दा ४८ घन्टाअघि कांग्रेस सभापति शेरबहादुर देउवाको इतर समूहले निर्णायक छलफल थालेको हो । उपसभापति धनराज गुरुङले आफ्नो पहलमा राजधानीको होटल एम्बासडरमा आज सोमबार छुट्टाछुट्टै बैठकहरु राखेका हुन् । बिहानैदेखि चलेका अलग अलग मिटिङका सुरु चरणमा थापा र कोइराला दुवैलाई सहभागी नगराइ छलफल गरिँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार