गृहमन्त्री लामिछानेकाे खाना क्यान्टिनमा, अनुगमन राहदानी विभागमा
नेपालबहस संवाददाता
पुस १३, २०७९ बुधबार २३:०:४०
१३ पुस, काठमाडौं । राहदानीमा लाग्दै आइरहेको चर्को लाइन अनुगमन गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने बुधबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेका छन् ।
पछिल्लो समय सर्वसाधारणले सेवा लिन लामो लाइन लाग्नुपर्ने र सेवामा ढिलाइ व्यापक भएको जनगुनासो व्यापक बनेपछि कर्मचारीबाट दिइने सेवाबारे बुझ्न उनी विभाग पुगेका हुन् ।
राहदानी, लाइसेन्स, मालपोत जस्ता सेवाग्रहीको भीड लाग्ने कार्यालयहरुको सेवामा सुधार गर्ने मन्त्रिपरिषदको निर्णयको दुई दिनपछि उनी कर्मचारीको रवैया बुझ्न विभाग पुगेको बताएका छन् ।
आजै मात्र मन्त्री लामिछानेले मन्त्रालयको क्यान्टिनमा बिहानको खाना खाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
लोकसेवा आयोगले देखाएको निजामती विधेयकमा समेटिनुपर्ने ११ ‘सवाल’ के–के हुन् ?
पुष १९, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
पौष शुक्ल पूर्णिमा : एक महिने माधवनारायण व्रत, शालिनदी मेला सुरू
पुष २९, २०८१ सोमबार
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
पुष २९, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा रविको थुनछेक बहस सुरू
पुष २९, २०८१ सोमबार
सिक्लेसमा ठेलो हान्ने मेला भोलिदेखि सुरु
पुष २९, २०८१ सोमबार
अमेरिकी आगलागीमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो
पुष २९, २०८१ सोमबार
त्रिवेणीधाममा आजबाट माधवनारायण मेलाको व्रत शुभारम्भ [ फाेटाे फिचर ]
पुष २९, २०८१ सोमबार