दरबारमार्गमा विम्पी लाउन्ज एण्ड बार सञ्चालनमा
नेपालबहस संवाददाता
पुस २२, २०७९ शुक्रबार २०:३८:१८
२२ पुष, काठमाडौं । काठमाडौंको दरबारमार्गमा विम्पी लाउन्ज एण्ड बार सञ्चालनमा आएको छ। अंग्रेजी नयाँ वर्षको अवसर पारेर राम्रो र सस्तो मूल्यका साथ बार सञ्चालनमा ल्याइएको हो।
दरबारमार्गमा रहेका अन्य लाउन्जहरुभन्दा राम्रो र सस्तो मूल्यमा सुविधा दिने उद्देश्यले विम्पी लाउन्ज एन्ड बार सञ्चालनमा ल्याइएको मार्केटिङ म्यानेजर विश्वबन्दु थापाले बताएका छन्।
महँगो ठाउँमा सस्तो मूल्यमा उत्कृष्ट खाना र पेयहरू उपलब्ध गराउने लक्ष्य रहेको उनले बताएका छन्। बारमा पेय पदार्थका सम्पूर्ण ब्राण्डहरुसँगै कफी सफ र अन्य स्वादिष्ट खानाको सुविधा रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुरमा पाँचतारे होटल निर्माण सम्पन्न
चैत २६, २०८० सोमबार
पोखराका होटलमा पर्यटकको चहलपहल बढ्यो
चैत २६, २०८० सोमबार
नेपालमा थपिए चार पाँचतारे होटल
चैत १३, २०८० मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार