मधेश प्रदेशका मुख्यमन्त्री यादव र दु्ई मन्त्रीको शपथ
नेपालबहस संवाददाता
पुस २९, २०७९ शुक्रबार १९:२०:२६
२९ पुष, जनकपुरधाम । बुधबार मात्र मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष शुक्रबार पद तथा गोपनियताको शपथ लिएका छन् । यादवले भोजपुरी भाषामा शपथ लिएका छन् ।
उनीसँगै २ जना मन्त्रीले पनि शपथ लिएका छन् । उनीहरुको मन्त्रालय तोकिएको छैन । शपथ लिनेमा जनता समाजवादी पार्टी (जसपा)का संजय यादव र जनमत पार्टीका वसन्त कुशवाहा छन् ।
यादवलाई हालसम्म ७२ सांसदको समर्थन छ । जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीको १३, लोसपाको ९, नेकपा माओवादी केन्द्रको ७, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १/१ र १ स्वतन्त्र प्रदेश सांसदले समर्थन गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
धनुषाको लक्ष्मीनियाँमा हुलाक कार्यालय स्थापना
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार