नगरपालिकाद्वारा अपांगता नियमावली पारित
नेपालबहस संवाददाता
पुस ३०, २०७९ शनिबार २१:५४:१४
३० पुष, मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालिकाले ‘अपांगता नियमावली ०७९’ पारित गरेको छ । फरक क्षमता अर्थात अपा।गता भएका व्यक्ति सधैँ उपेक्षामा पर्ने हुँदा उनीहरूको समस्या समाधान गर्न नगरपालिकाले नियमावली पारित गरेको हो ।
नगरपालिकाको १२औँ विधेयक नगरसभाले अपांगता नियमावली ०७९ नीति नियमावली पास गर्नुका साथै अपांगता भएका व्यक्तिहहरूको सहज पहुँच बनाउने नीति अबलम्वन गरेको नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले बताए ।
नगरप्रमुख भामका अनुसार समाजमा अपहेलित भएर बसेका अपाङ्गता भएकाहरूलाई भावी दिनमा जीविकोपार्जन गर्ने हेतुले नगरपालिकाले अपांगता नीति नियमावली ०७९ सभाबाट बहुमतले पास भएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहागढीमाइका नगर प्रमुखले थुने आफ्नै घरको लाइन काट्न आएका विद्युतका कर्मचारी
पुष २९, २०८१ सोमबार
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार