कांग्रेस नेतृ न्यौपाने सभामुखमा उम्मेदवारी गर्दै, प्रस्तावकमा महामन्त्री शर्मा र समर्थकमा प्रकाश ज्वाला
नेपालबहस संवाददाता
माघ ४, २०७९ बुधबार २१:४२:३८
४ माघ, काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिन कांग्रेस नेतृ ईश्वरी न्यौपाने बानेश्वरस्थित संसद भवनमा पुगेकी छिन् । उनको प्रस्तावकको रुपमा लाई कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा रसमर्थक एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वालाले गरेका छन् ।
न्यौपाने सभामुख र उपसभामुखको अनुपस्थितिमा सभाध्यक्षता गर्ने अध्यक्ष मण्डलकी सदस्य पनि हुन् । उनी यसअघि कांग्रेसको प्रमुख सचेतक भइसकेकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार
कांग्रेसको केन्द्रीय नीति प्रशिक्षण प्रतिष्ठान निर्देशकमा पोखरेल नियुक्त
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
राष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार
चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार