मुख्यमन्त्री शर्मालाई बैठकमै यामलाल कँडेलको घोचपेच
नेपालबहस संवाददाता
माघ ६, २०७९ शुक्रबार २२:९:६
६ माघ, सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्री राजकुमार शर्मालाई फोटो टाँस्न र समय बिताउने काम मात्र नगर्न सुझाएका छन् । एक थान फोटो टाँसेकै भरमा कर्णालीको विकास हुन नसक्ने तर्क गर्दै उनले राम्रैसित घाेचपेच गरेका छन् ।
मुख्यमन्त्री शर्माले शुक्रबार विश्वासको मत लिने राखेको प्रस्तावमा प्रदेशसभा बैठकमा बोल्दै नेता कँडेलले यस्तो सुझाव दिएका हुन् । उनी मुख्यमन्त्रीका आकांक्षी थिए । तर केन्द्र सरकार गठनको सन्तुलनमा कारण माओवादी केन्द्रको भागमा कर्णली प्रदेश परेपछि उनी बाहरिए ।
मुख्यमन्त्री शर्माले विश्वासको मत माग्दा सुनाएका योजनाबारे प्रतिक्रिया दिँदै नेता कँडेलले शब्द वाण प्रहार गर्दै भने,
दानदातव्यबाट कर्णाली बनाउने कुरा नसोच्न आग्रह गर्दै विकासको नाममा कर्णालीलाई भिखारीको रुपमा चिनाउने काम भएमा विश्वासको मत जतिबेला फिर्ता हुने बताए ।
सरकारले योजना छनोट गर्ने तरिका र विधिलाई पारदर्शी र जनमुखी बनाउनुपर्नेमा जोड दिए । पूँजीगत खर्च बढाउन पनि उनले आग्रह गरे ।
बैठकमा मुख्यमन्त्री शर्माले विश्वासकाे मत पाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार