थाइल्यान्डमा भ्यान दुर्घटना हुँदा ११ जनाको जलेर मृत्यु
नेपालबहस संवाददाता
माघ ९, २०७९ सोमबार १८:५२:४१
९ माघ, बैंकक । मध्य थाइल्यान्डमा चन्द्र नयाँ वर्षको बिदा मनाइरहँदा यात्रुवाहक भ्यान दुर्घटना हुँदा दुई बालबालिकासहित ११ जनाको मृत्यु भएको छ । ट्राफिक दुर्घटनाहरू सामान्य छन् ।
१२ जना बोकेको भ्यान उत्तरपूर्वी अम्नात चारोएन प्रान्तबाट बैंकक जाँदै गर्दा मध्य नाखोन रत्चासिमा प्रान्तमा शनिबार राति राजमार्गबाट पल्टिएको प्रहरी कर्नेल यिंग्योस पोल्डेजले बताए ।
दुर्घटनामा एक जना मानिस झ्यालबाट बाहिर निस्कन सफल भएका थिए । तर, अन्य यात्रुहरू फसेका थिए । उनीहरुको आगोमा जलेर मृत्यु भएको थियो ।
बाँचेका २० वर्षीय विद्यार्थी थानाचित किङ्काउले आफू सुतेको अवस्थामा कसैको चिच्याएको सुनेर ब्यूँझिएको बताए । ‘म व्युझँदा भ्यान उल्टो थियो’, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार
डेढ महिनादेखि बेपत्ता वृद्धको शव फेला
माघ १, २०८१ मंगलबार
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग
माघ २, २०८१ बुधबार
सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरे रोकिराखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार