सुन लुटेरालाई १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला
नेपालबहस संवाददाता
माघ २२, २०७९ आइतबार १७:४५:५३
१९ माघ, काठमाडौं । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–७ बतासेकी ३५ वर्षीया सीता मगरको सुन (रिङ) लुटेर फरारपछि पक्राउ परेका युवक २४ वर्षीय सोमबहादुर तामाङ अदालतबाट दाेषी ठहर भएपछि लाई जेल पठाइएको छ ।
तामाङले सीताले कान लगाइरहेको सुन दिउँसै लुटेर फरार भएका थिए । पछि खोजतालका क्रममा गाल्पास्थि एक सामूदाियक वनबाट पक्राउ गरी अुनसन्धान गरेर जिल्ला अदालत मन्थलीमा प्रहरीले चलाएको मुद्दामा तामाङ गत बिहीबार मात्र दोषी ठहर भएको हो । उनलाई अदालतले एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाकाे पफैसला सुनाइएकाे थियाे ।
प्रहरीले तामाङलाई चोरी घटनाको दुईै पछि सुनसहित सुनापति गाउँपालिका २ फलामेपोखरी सामुदायिक बनबाट पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होमबहादुर पराजुलीले कुनैपनि घटना प्रहरीलाई तत्काल जानकारी दिन आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ ३, २०८१ बिहिबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार