भोजपुरी कला संस्कृतीको बारेमा प्रशिक्षण
नेपालबहस संवाददाता
माघ २२, २०७९ आइतबार २०:१२:४
२२ माघ, बीरगञ्ज । नेपाल भोपजुरी समाजले बीरगञ्जको पिपरामा रहेको नृसिंह मा.बिमा भोजपुरी कला संस्कृतीको बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । समाजका अध्यक्ष ध्रुवसिंह ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव राजेन्द्र सिंह राजपुतले विद्यार्थीहरुलार्ई प्रशिक्षण दिएका हुन् ।
कार्यक्रममा समाजका सल्लाहाकार मनोज कुमार मिश्र, बिध्यालयका प्र.अ बिनोद मेहता, संचारकर्मी संजय गुप्ता, राज कुमार सरार्फ, त्रिलोकी पटेलको पनि सहभागीता रहेको थियो ।
मधेशमा बजाईने डिजे, नराम्रा तथा दुई अर्थ लाग्ने शख्दको गितले समाजमा नाकारात्मक असर परिरहेको बारेमा विद्यालयबाटै सचेतना अभियान संचालन गरिएकोसल्ललाहाकार मनोज कुमार मिश्रले बताए । कार्यक्रममा विद्यार्थीहरुको जिज्ञासालाई पनि सम्बोधन गरिएको थियो ।
उनिहरुले जानि रखेका लोग गीतसंगितको बारेमा पनि चर्चा भएको बताईएको छ । समाजले प्रत्येक हप्तको शुक्रबार हरेका सामुदायिक विद्यालयमा गई सचेतना अभियान संचालन गर्ने सचिव राजेन्द्र सिंह राजपुतले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान: मन्त्री पाण्डे
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार