कर्तव्य ज्यान मुद्दाका अभियुक्त पुर्पक्षका लागि जेल चलान
नेपालबहस संवाददाता
माघ २५, २०७९ बुधबार १९:२१:५
२५ माघ, मन्थली । कर्तव्य गरी ज्यान मारेको आभियोगमा मुद्दा खेपिरहेका लिखु तामाकोसी गाउँपालिकाका प्रदिपकुमार तामालाई जेल चलान गरिएको छ ।
५१ वर्षीय उनले सोही गाउँपालिका–५ पैयाबोटका ४५ बर्षिय गणेश दमाईको हत्या गरेको आरोपमा मुद्दामा हिरासतमा रहेर मुद्दा खेपिरहेका थिए ।जिल्ला अदालत रामेछापले आदेशले मंगलबार उनलाई मुद्दाको अन्तिम टुंगो नलागेसम्मका लागि जिल्ला कारागार रामेछाप डाँडामा पठाइएको हो ।
मृतकका छोरा विषाल परियारले दिएको जाहेरीको आधारमा आपित तामाङलाई पक्राउ परेको थियो । गणेश दमाईको पुस २८ गते बिहानभएको हत्यामा तामाङविरुद्ध पुष २९ गते परियारले किटानी जाहेरी दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बाँस्कोटा
माघ ३, २०८१ बिहिबार
प्रधानमन्त्री ओली पोखरा पुगे
माघ ३, २०८१ बिहिबार
संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध माग्यो उजुरी
माघ ३, २०८१ बिहिबार
अफ्रिकाको सुन खानीमा फसेका २४६ को जिवितै उद्धार, ७८ शव निकालियो
माघ ३, २०८१ बिहिबार
बसन्त चाड : दैनिक १२ करोड चिनियाँको रेल यात्राको रेकर्ड
माघ ३, २०८१ बिहिबार
इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता
माघ ३, २०८१ बिहिबार