देउवाविरुद्धको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, छलफल गर्न दुवै पक्षलाई बोलाइयाे
नेपालबहस संवाददाता
माघ २५, २०७९ बुधबार २२:१८:३५
२५ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संसदमा प्रमुख विपक्षी दलको नेताको रुपमा सुविधा नदिन माग गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
अधिवक्ता विमलप्रसाद पोखरेलले मंगलबार दायर गरेको रिटमा न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले यस्तो अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । रिटलाई टुंगोमा पुर्याउने रिटका पक्ष र विपक्षलाई छलफलमा बोलाउने आदेश भएको छ । साथै विपक्षीकाे नाममा कारण देखाउ आदेश दिएकाे छ ।
सरकारलाई समर्थन गरेका दल नेपाली कांग्रेसलाई संघीय संसद सचिवालयले प्रमुख विपक्षी दलका नेताको हैसियतमा सुविधा दिने निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता
माघ ३, २०८१ बिहिबार
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र
माघ ३, २०८१ बिहिबार
आँबुखैरेनी गाउँपालिकाले छात्राहरुका लागि बचत खाता खोल्ने
माघ ३, २०८१ बिहिबार
करका विषयमा प्रदेश सरकार र काठमाडौं महानगरबीच विवाद, पैसा बुझाएको बालेनको दावी
माघ ३, २०८१ बिहिबार
नेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई २१।०५ प्रतिशत लाभांश वितरण गर्दै
माघ ३, २०८१ बिहिबार
गठबन्धन सरकारका काम कारवाही र जारी अध्यादेशबारे कांग्रेस बैठकमा छलफल
माघ ३, २०८१ बिहिबार