अख्तियारको स्थापना दिवसमा पाँच पत्रकार पुरस्कृत
नेपालबहस संवाददाता
माघ २८, २०७९ शनिबार २१:३:११
२८ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवसको अवसरमा पाँच जना पत्रकार पुरस्कृत भएका छन् ।
कान्तिपुरका मातृका दाहाल, अन्नपूर्ण पोस्टका सुरेन्द्र काफ्ले, नयाँ पत्रिकाका सुवास भट्ट, राजधानीका सागर पण्डित र अनलाइन खबरका कृष्ण ज्ञवाली पुरस्कृत भएका हुन ।
आयोगको ३२ औं स्थापना दिवसमा शनिबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कृत पत्रकारलाई भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन गर्न समाचार सम्प्रेषणमार्फत पुर्याएको योगदानको कदर गर्दै नगदसहित पुरस्कृत गरेकी हुन् । पुरस्कारको राशि जनही २० हजार रूपैयाँ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार मन्त्रालयमा छड्के : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित
जेठ ६, २०८१ आइतबार
मन्त्रिपरिषद बैठकले गर्यो ६० जना सहसचिवको सरुवा
जेठ १, २०८१ मंगलबार
गृह मन्त्रालयले भन्यो, ‘अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’
बैशाख २४, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ७, २०८१ सोमबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार