राप्रपा अध्यक्ष लिङदेनसँग भारतीय विदेशसचिव क्वात्राको भेट
नेपालबहस संवाददाता
फागुन २, २०७९ मंगलबार १९:४९:३८
२ फागुन, काठमाडौंं । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले राप्रपाका अध्यक्ष समेत रहेका उपप्रधान तथा उर्जा सिंचाईमन्त्री राजेन्द्र लिङदेनसँग मन्त्रालयमा आज भेट गरेका छन् ।
उक्त भेटका क्रममा ऊर्जा क्षेत्रको विकास लगायत द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान भएको बताइएको छ ।
नेपाल–भारतबीचको परराष्ट्र सचिवस्तरीय बैठकमा सहभागी हुन आएका बताएपनि सचिव क्वात्राले नेपालका संसदमा रहेका सबै राजनीतिक दलका नेतृत्वसँग भेट गरेका छन् । यसअघि क्वात्राले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री तथा एमाले, एकीकृत समाजवादी लगायत दलका अध्यक्षहरुसँग भेटेका थिए ।
सरकारमा तिक्तता पैदा भएसँगै उनी नेपाल आएका हुन् । उनी आजै स्वदेश फर्कँदैछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसदन छलेर अध्यादेश ल्याउनु संविधान र लोकतन्त्रको मर्म विपरीत: प्रचण्ड
माघ ३, २०८१ बिहिबार
त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छः गृहमन्त्री
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सदन छलेर अध्यादेश ल्याउनु संविधान र लोकतन्त्रको मर्म विपरीत: प्रचण्ड
माघ ३, २०८१ बिहिबार
पूर्वप्रमीकाको अश्लील 'भिडियो' बहिनीलाई 'मेसेन्जर'मा पठाउने युवक पक्राउ
माघ ३, २०८१ बिहिबार
सरकारले पक्षघातको औषधि निःशुल्क उपलब्ध गराउने
माघ ३, २०८१ बिहिबार