नामिबियाविरुद्ध नेपालकाे जवाफी ब्याटिङ जारी, २५ रन बनाउँदै शेख र ज्ञानेन्द्र मल्ल आउट
नेपालबहस संवाददाता
फागुन २, २०७९ मंगलबार २०:३७:४०
२ फागुन, काठमाडौं । आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत कीर्तिपुरस्थित क्रिकेट मैदानमा नेपालले नामिबियाीवरुद्ध जवाफी ब्याटिङ जारी राखेको छ ।
यसअघि ब्याङिबाट नामिबियाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ । नेपालले सुरुवाती दुई विकेट सस्तैमा गुमाए पनि मध्यक्रममा सम्हालिँदै खेलिरहेको छ।त्यसपछि जवाफी ब्याटिङ गरेको नेपालका लागि आशिफ शेख शून्य र ज्ञानेन्द्र मल्ल २५ रन बनाउँदै आउट भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोस्रो अभ्यास खेल: नेपाल अमेरिकासँग ५ विकेटले पराजित
माघ २, २०८१ बुधबार
यु–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल ९ रनले पराजित
पुष २९, २०८१ सोमबार
जय ट्रफीः मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी
पुष २८, २०८१ आइतबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सदन छलेर अध्यादेश ल्याउनु संविधान र लोकतन्त्रको मर्म विपरीत: प्रचण्ड
माघ ३, २०८१ बिहिबार
पूर्वप्रमीकाको अश्लील 'भिडियो' बहिनीलाई 'मेसेन्जर'मा पठाउने युवक पक्राउ
माघ ३, २०८१ बिहिबार
सरकारले पक्षघातको औषधि निःशुल्क उपलब्ध गराउने
माघ ३, २०८१ बिहिबार