मुगुका चार हजार विद्यार्थीको निःशुल्क आँखा तथा कान परीक्षण
नेपालबहस संवाददाता
फागुन ३, २०७९ बुधबार १९:५३:४२
♦ खड्क सुनार
३ फागुन, मुगु । मुगुमा चार हजारभन्दा बढी विद्यार्थीको निस्शुल्क आँखा तथा कानको जाँच गरिएको छ । नेपाल नेत्रज्योति संघ मुगु, आँखा उपचार केन्द्रले मुगुमा ४ हजार १८१ विद्यार्थीको निःशुल्क आँखा तथा कान परीक्षण गरेको हो ।
किर्डाक नेपाल विश्व शिक्षा र युनिसेफको सहयोगमा सञ्चालित प्रारम्भिक कक्षा सिकाई कार्यक्रमअन्तर्गत केही दिनदेखि सञ्चालन गरिएको कक्षा १ देखि ३ सम्मका बालबालिकाहरुको आँखा र कान परीक्षण गरिएको हो ।
मुगुको चार स्थानीय तह छायाँनाथ रारा नगरपालिका, मुगम कार्मारोङ , सोरू र खत्याड गाउँपालिकामा रहेका सम्पर्ण १४० विद्यालयमा १ देखि ३ कक्षासम्मका बालबालिकाहरुको आँखा र कान परीक्षण गरिएको नेपाल नेत्र ज्योति संघका केन्द्रिय उपाध्यक्ष तिलक बहादुर मल्लले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार