सरकारलाई रास्वपाले दिएको समर्थन कायमै रहने
नेपालबहस संवाददाता
फागुन १५, २०७९ सोमबार १९:४०:३७
१५ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायम रहने भएको छ । सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने विषयमा कुनै निर्णय गर्न नसकेपछि हालका लागि समर्थन कायम रहने भएको हो ।
अर्को निर्णय नहुँदासम्म सरकारका विषयमा पार्टीको पूर्वनिर्णय नै कायम रहने बैठकपछि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । रास्वपा गत २२ माघमा नै आफ्ना ३ मन्त्री र एक राज्यमन्त्रीलाई सरकारबाट फिर्ता गराएर सरकारबाट बाहिरिए पनि समर्थन कायम राख्दै आएको थियो ।
यसबिचमा तत्काली सरकार गठनका बेल एमालेसहित ७ दलीय गठबन्धनको निर्णयअनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री नियुक्तिमा समर्थनन गर्ने निर्णयमा रास्वपा सामेल थियो । समर्थनको उक्त निर्णय नै कायम रहने भएको छ ।
तर एमालेलाई अलग्याउने गरी बनाइएको माओवादी केन्द्र, कांग्रेस एकीकृत समाजवादीसहितको ८ दलीय गठबन्धनमा भने रास्वपा सामेल भइसकेको छैन । रास्वपा ‘हेर र पर्ख’को रणनीतिमा बसेको देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
दाङ पुगेर प्रचण्डले गरे सहिद परिवारसँग भेटवार्ता
माघ ११, २०८१ शुक्रबार
प्रचण्डको प्रधानमन्त्री ओलीलाई चुनौती, सक्छौ भने मैले जस्तै आफूमाथि कारबाही गरेर देखाउ
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार
अमेरिकामा धमाधम पक्राउ पर्दै आप्रावासी, सैन्य विमानबाट देश निकाला गरिँदै
माघ १२, २०८१ शनिबार
दोस्रो पटक बन्दी रिहा गर्दै हमास, आज छुट्नेछन् यी चार जना
माघ १२, २०८१ शनिबार
एसएसपी सरुवा: काठमाडौंमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत
माघ १२, २०८१ शनिबार
कोशी र मधेस प्रदेशमा मन्द शीतलहर
माघ १२, २०८१ शनिबार
अमेरिकी डलरको भाउ घट्यो
माघ १२, २०८१ शनिबार