मोबाइललाई स्वीच अफ गर्न सांसदहरुलाई राष्ट्रियसभा अध्यक्षको रुलिङ
नेपालबहस संवाददाता
फागुन १५, २०७९ सोमबार २०:२५:१४
१५ फागुन, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले संसदको बैठकमा सहभागी हुँदा मोबाइल साइलेन्स मोडमा राख्न सांसदहरुलाई रुलिङ गरेका छन् ।
‘माननीय सदस्यहरु मोबाइल धेरै बजेको छ । त्यसलाई साइलेन्स वा स्वीच अफ गर्नुस्’ आजको बैठकमा सभाध्यक्ष तिमिल्सनाले रुलिङ गरे । राष्ट्रिय सभाको बैठकको प्रारम्भकै परराष्ट्रमन्त्री विमला राई पौड्यालले सम्बोधन गर्दै थिइन् ।
आफ्नो जेनेभा भ्रमण रोकिएको विषयमा सञ्चारमाध्यमहरुमा धेरै समाचार र जिज्ञासाहरु आएको उल्लेख गर्दै उनी आफ्नो भ्रमण रद्द भएको विषयका सम्बन्धमा संसदलाई जानकारी गराइन् ।
त्यसबेला कतिपय सांसदहरु मोबाइल कुराकानीमा व्यस्त थिए । कतिपय सांसदहरुको मोबाइलमा फोन आएर घण्टी बजिरहेको थियो । त्यसपछि सभाध्यक्ष तिमिल्सनाले मोबाइल साइसेन्स मोडमा राख्न वा स्वीच अफ गर्न सांसदलाई रुलिङ गरेका हुन् ।
राष्ट्रियसभा नियमावलीमा बैठकको सुव्यवस्थासम्बन्धी व्यवस्थाले ‘बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न अध्यक्षले चेतावनी दिन सक्ने र चेतावनीपछि आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नुपर्ने भनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
दाङ पुगेर प्रचण्डले गरे सहिद परिवारसँग भेटवार्ता
माघ ११, २०८१ शुक्रबार
प्रचण्डको प्रधानमन्त्री ओलीलाई चुनौती, सक्छौ भने मैले जस्तै आफूमाथि कारबाही गरेर देखाउ
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
केही जिल्लाका प्रमुखसहित १७ एसपीको सरुवा, पर्सामा मिश्र, बारामा तामाङ
माघ १२, २०८१ शनिबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार
अमेरिकामा धमाधम पक्राउ पर्दै आप्रावासी, सैन्य विमानबाट देश निकाला गरिँदै
माघ १२, २०८१ शनिबार
दोस्रो पटक बन्दी रिहा गर्दै हमास, आज छुट्नेछन् यी चार जना
माघ १२, २०८१ शनिबार
एसएसपी सरुवा: काठमाडौंमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत
माघ १२, २०८१ शनिबार
कोशी र मधेस प्रदेशमा मन्द शीतलहर
माघ १२, २०८१ शनिबार