एनआईसी एसिया लघुवित्तका कर्मचारीलाई कालोमोसो
नेपालबहस संवाददाता
फागुन १७, २०७९ बुधबार १९:१४:३३
१७ फागुन, काठमाडौं । चर्को ब्याज असुलिरहेको भन्दै देशैभर व्यापक विरोध र प्रदर्शन भइरहेका बेला लघुवित्तका एक कर्मचारीमाथि कालोमोसो दलिएको छ ।जाजरकोटको भेरी नगरपालिकामा एनआईसी एसिया लघुवित्तका एक कर्मचारीमाथि मंगलबार दिउँसो कालोमासो दलिएको हो ।
१६ फागुनमा जाजरकोटको भेरी नगरपालिकमा मासिक किस्ता उठाउन गएका लघुवित्तका ती कर्मचारीमाथि दुई जना व्यक्तिले कालोमासो दलेर फरार भएको जनाइएको छ । मोसो दल्ने समूहको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ ।
कर्मचारीको साथमा रहेको रकमसमेत समूहले खोसेर लगेको पाइएको जाजरकोटका डीएसपी सन्तोष रोक्काले जानकारी बताए । घटनामा संलग्नताको आशंकामा प्रहरीले ५ जना नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसप्तरीमा क्याम्पस हिँडेकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
माघ १०, २०८१ बिहिबार
नागढुंगाबाट ब्राउनसुगरसहित एक भारतीय गरी ३ जना पक्राउ
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
केही जिल्लाका प्रमुखसहित १७ एसपीको सरुवा, पर्सामा मिश्र, बारामा तामाङ
माघ १२, २०८१ शनिबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार
अमेरिकामा धमाधम पक्राउ पर्दै आप्रावासी, सैन्य विमानबाट देश निकाला गरिँदै
माघ १२, २०८१ शनिबार
दोस्रो पटक बन्दी रिहा गर्दै हमास, आज छुट्नेछन् यी चार जना
माघ १२, २०८१ शनिबार
एसएसपी सरुवा: काठमाडौंमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत
माघ १२, २०८१ शनिबार
कोशी र मधेस प्रदेशमा मन्द शीतलहर
माघ १२, २०८१ शनिबार