आत्महत्याको प्रयास गरेकी शर्मिला वाइबाकाे वीर अस्पतालकाे आईसीयूमा उपचार हुँदै
नेपालबहस संवाददाता
फागुन १८, २०७९ बिहिबार १८:१४:३
१८ फागुन, काठमाडौं । सामाजिक अभियन्ताको रुपमा चिनिने शर्मिला वाइबाले विष पिएर आत्महत्याको प्रयास गरेकी छन् । उनी गएराति काठमाडौंको बानियाँटारस्थित आफ्नै निवासमा विष खाएर बेहोस भएकी थिइन् । त्यसपछि उद्धार गरी वीर अस्पताल पुर्याइएकी उनको आईसीयूमा उपचार भइरहेको छ ।
वाइबा बाेल्न नसक्ने अवस्थामा रहेकाे र अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले बतायो । विष शरीरमा फैलिइसकेकाले हाेसमा ल्याउन समय लााग्ने बताइएकाे छ । विष पिउनुको कारणबारे खुल्न नसकेको प्रहरीको भनाइ छ ।
वाइबा केही समयअघि एकजना पत्रकारसँग नाम जोडेर विवादमा आएकी थिइन् । वाइबा यही मंगलबार अभिनेता पल शाह काठमाडौं आउँदा स्वागत गर्न विमानस्थल पुगेकी बेला उनले गायक राजेश पायल राईसँग लफडा समेत गरेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा पाटेबाघ मृत भेटियो
माघ ११, २०८१ शुक्रबार
सुशासन कायम गर्न अध्यादेशः मन्त्री गुरुङ
माघ ११, २०८१ शुक्रबार
प्रजातन्त्र सेनानी सिंहको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
६ करोड १० लाख लागतमा बन्यो बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण
माघ ११, २०८१ शुक्रबार
झाँक्री प्रकाश भुजेल २ लाख धरौटी बुझाएर रिहा
माघ ११, २०८१ शुक्रबार
पर्वत केन्द्रविन्दु भएर गयो ३.८ म्याग्निच्युडको भूकम्प
माघ ११, २०८१ शुक्रबार
पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या ८.१७ प्रतिशतले वृद्धि
माघ ११, २०८१ शुक्रबार
एचपिभी खोप लगाउन किशोरीहरुलाई मन्त्री पौडेलको आग्रह
माघ ११, २०८१ शुक्रबार