भरतपुरमा भारतीय युवतीको मृत्यु प्रकरणमा ३ युवक पक्राउ
नेपालबहस संवाददाता
फागुन १८, २०७९ बिहिबार १८:५०:३३
१८ फागुन, चितवन । भरतपुर महानगरपालिका–१० कालिका चोकस्थित एक घरमा भारतीय युवती झुण्डिएको अवस्थामा मृत फेला परेको घटनामा प्रहरीले ३ नेपाली युवकलाई पक्राउ गरेको छ । भारत आसमकी युवती १९ वर्षीया सुनिता देवीको बुधबार राति मृत फेला परेकी थिइन् । देवीको हत्या भएको आशंका उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
झुण्डिएको अवस्थामा भेटिएको भनिएपनि प्रहरीले देवीलाई साथीहरुले पासो काटेको अवस्थामा भूईमा राखेको अवस्थामा शव फेला परेपछि हत्याको आशंका अनुसन्धान सुरु गरेको छ ।
३ जना युवतीले बस्नका लागि एक घरको फ्ल्याट भाडामा लिएको र सो फ्ल्याटमा २ जना युवती र २ युवक बुधबार राति सँगसँगै बसेको र उनीहरुका बीचमा झगडा भएको सुनिएको छिमेकीहरूले बताएका छन् । मृतक सुनिताको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । मृतकका परिवार सम्पर्कमा आइनपुगेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसप्तरीमा क्याम्पस हिँडेकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
माघ १०, २०८१ बिहिबार
नागढुंगाबाट ब्राउनसुगरसहित एक भारतीय गरी ३ जना पक्राउ
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण
माघ ११, २०८१ शुक्रबार
झाँक्री प्रकाश भुजेल २ लाख धरौटी बुझाएर रिहा
माघ ११, २०८१ शुक्रबार
पर्वत केन्द्रविन्दु भएर गयो ३.८ म्याग्निच्युडको भूकम्प
माघ ११, २०८१ शुक्रबार
पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या ८.१७ प्रतिशतले वृद्धि
माघ ११, २०८१ शुक्रबार
एचपिभी खोप लगाउन किशोरीहरुलाई मन्त्री पौडेलको आग्रह
माघ ११, २०८१ शुक्रबार
आगलागी र डढेलो लाग्न सक्छ, निभाउनका लागि पूर्वतयारीमा रहनु
माघ ११, २०८१ शुक्रबार