नेपालले दियो युएईलाई १९२ रनको लक्ष्य
नेपालबहस संवाददाता
फागुन १८, २०७९ बिहिबार २०:०:४२
१८ फागुन, काठमाडौं । नेपालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा आज युएईलाई १९२ रनको लक्ष्य दिएको छ । युएईको आजमानस्थित इडेन गार्डेन ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४८।५ ओभरमा अलआउट हुँदै १ सय ९१ रन जोडदै १९२ रनको रक्ष्य दिएको हो ।
नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५१ रनसहित अर्धशतक पार गरे । ८४ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे । देव बाहेक अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
एक समय १९–३ को अवस्थामा पुगेको नेपाललाई चौथो विकेटका लागि उत्तम थापामगर र देव खनालले ८४ रनको उत्कृष्ट साझेदारी गर्दै खेलमा फर्काएका थिए। ३६ रन बनाएर उत्तम एलबीडब्लूको धरापमा परे । उत्तमले ४८ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए ।
चौथो ओभरको पाँचौं बलमा नेपालका अर्का ओपनर अर्जुन कुमाल व्यक्तिगत ३ रनमा आउट भए । आकाश त्रिपाठीले ९ रन विशालविक्रम केसीले ५० बलमा ५ चौकासहित ३८ रन योगदान गरे ।
मिलन बोहरा २१ बलमा १ चौकासहित १० रन बनाउँदा हेमन्त धामी १३ रनमा आउट भए। दीपेश कँडेल १५ रनमा आउट भए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्जुन ट्रफिको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी वानमा हुने
माघ ११, २०८१ शुक्रबार
अन्तिम खेलमा मलेसियालाई हराउँदै नेपालको सान्तवना जीत
माघ ११, २०८१ शुक्रबार
नेपाल सामु मलेसियाले प्रस्तुत गर्यो ४६ रनको लक्ष्य
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण
माघ ११, २०८१ शुक्रबार
झाँक्री प्रकाश भुजेल २ लाख धरौटी बुझाएर रिहा
माघ ११, २०८१ शुक्रबार
पर्वत केन्द्रविन्दु भएर गयो ३.८ म्याग्निच्युडको भूकम्प
माघ ११, २०८१ शुक्रबार
पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या ८.१७ प्रतिशतले वृद्धि
माघ ११, २०८१ शुक्रबार
एचपिभी खोप लगाउन किशोरीहरुलाई मन्त्री पौडेलको आग्रह
माघ ११, २०८१ शुक्रबार
आगलागी र डढेलो लाग्न सक्छ, निभाउनका लागि पूर्वतयारीमा रहनु
माघ ११, २०८१ शुक्रबार