विश्वकप क्रिकेट लिग-२ : नेपालले पायाे यूएईबाट २०८ रनको चुनौति
नेपालबहस संवाददाता
फागुन १८, २०७९ बिहिबार २१:६:३०
१८ फागुन, काठमाडौं । विश्वकप क्रिकेट लिग-२ मा यूनाइटेड अरब इमिरेट्स (यूएई)ले नेपाललाई २०८ रनको चुनौति दिएको छ । टस जितेर फिल्डिङ रोजेको नेपालले यो चुनौति पाएको हो ।
यूएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २ सय ७ रन बनाएकाे हाे । सन्दीप लामिछानेले ३, करण केसी, कुशल मल्ल र आरिफ शेखले १–१ विकेट लिए । खेल यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेकाे छ । केहीबेरमै नेपालले यूएईविरूद्ध ब्याटिङ गर्दैछ ।
नेपालले लिग २ मा पछिल्ला सबै ५ खेल जितेको छ । यूएईले पछिल्ला ५ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ४ मा पराजय व्यहोरेको थियो । कमजोर मानिएको पपुवा न्यु गिनीविरुद्ध यूएई सोमबार १ सय ३१ रनले पराजित भएको थियो । त्यही पपुवा न्यु गिनीलाई आइतबार नेपालले ४ विकेटले पराजित गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्जुन ट्रफिको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी वानमा हुने
माघ ११, २०८१ शुक्रबार
अन्तिम खेलमा मलेसियालाई हराउँदै नेपालको सान्तवना जीत
माघ ११, २०८१ शुक्रबार
नेपाल सामु मलेसियाले प्रस्तुत गर्यो ४६ रनको लक्ष्य
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार
अमेरिकामा धमाधम पक्राउ पर्दै आप्रावासी, सैन्य विमानबाट देश निकाला गरिँदै
माघ १२, २०८१ शनिबार
दोस्रो पटक बन्दी रिहा गर्दै हमास, आज छुट्नेछन् यी चार जना
माघ १२, २०८१ शनिबार
एसएसपी सरुवा: काठमाडौंमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत
माघ १२, २०८१ शनिबार
कोशी र मधेस प्रदेशमा मन्द शीतलहर
माघ १२, २०८१ शनिबार
अमेरिकी डलरको भाउ घट्यो
माघ १२, २०८१ शनिबार