सिंहदरबारमा बाेलाइयाे ८ दलीय गठबन्धनको बैठक
नेपालबहस संवाददाता
फागुन २३, २०७९ मंगलबार २०:१८:३७
२३ फागुन, काठमाडौं । ८ दलीय गठबधनको बैठक बस्ने भएको छ । नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार दिउँसो २ बजेका लागि बैठक गठबन्धनको बैठक बोलाइएको हो ।
बिहीबार हुने राष्ट्रपति निर्वाचनको छलफल गर्न बैठक बस्न लागेको गठबन्धनमा आवद्ध दलका नेता एवं खानेपानीमन्त्री अब्दुल खानले बताए ।
गठबन्धनले नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा उम्मेदवार बनाएको छ । उता नेकपा (एमाले)ले नेता सुवासचन्द्र नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । पाैडेल र नेम्वाङ दुवै जना पूर्वसभामुख हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
बैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार
उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको बजार
पुष २४, २०८१ बुधबार