उपराष्ट्रपतिबारे निर्णय गर्न एमालेले बोलायो सचिवालय बैठक
नेपालबहस संवाददाता
फागुन २६, २०७९ शनिबार ०:७:१
२६ फाग्न, काठमाडौं । नेकपा (एमाले)ले उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्न केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक शनिबार बिहान ९ बजे बस्नेगरी बोलाएको उपमहासचिव पृथ्वीसुव्वा गुरुङले जानकारी दिए । बैठकमा राष्ट्रपति निर्वाचनको समीक्षा र उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्ने उनलेबताए ।
उपराष्ट्रपतिका लागि निर्वाचन आयोगले शनिबारलाई नै उम्मेदवारी दर्ताको कार्यतालिका तोकेको छ । राष्ट्रपतिमा पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलसँग फराकिलो मतान्तरले पारजित भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
बैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार
उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको बजार
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार