घरेलु मैदानमा टोटेनहमको नटिङहम माथि सहज जित
नेपालबहस संवाददाता
फागुन २८, २०७९ आइतबार १४:४:५०
२७ फागुन, एजेन्सी । टोटेनहमले घरेलु मैदानमा नटिङहम फरेस्टमाथि ३–१ को सहज जित दर्ता गरेको छ। टोटेनहम हटस्पर स्टेडियम लन्डनमा शनिबार राति भएको खेलको पहिलो हाफको १९औं मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई १–० को अग्रता दिलाए भने ३५औं मिनेटमा केनले पेनाल्टीमार्फत व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । पेनाल्टी बक्समा कप्तान जोई ओरलले रिचार्लीसनलाई फउज गरेपछि टोटेनहमले पेनाल्टी पाएका थियो ।
६२औं मिनेटमा ह्युङ मिन सनले गरेको गोल नै टोटेनहमई जीतका लागि काफी भयो । ८१औं मिनेटमा फरेस्टका जोई ओरलले गोल गरेपनि त्यसपछि थप गोल निस्कन नसक्दा टोटेनहम ३–१ ले विजयी हुन सफल भयो । यस जितसँगै टोटेनहम २७ खेलबाट ४८ अंक जोडेर चौथो स्थानमा यथावत छ भने नटिङहम २६ खेलबाट २६ अंक जोडेर १४औं स्थानमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरहा नगरस्तरीय फुटबल प्रतियोगिता माघ ८ गतेदेखि हुने
माघ ६, २०८१ आइतबार
नेपालगञ्जमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुने
माघ ५, २०८१ शनिबार
मच्छिन्द्रलाई हराउँदै नेपाल पुलिस क्लब विजयी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा सिनियर र जुनियर ब्याचबीच प्रतिस्पर्धा, शक्तिकेन्द्रतिर सुरु भयो दौडधुप
माघ १०, २०८१ बिहिबार
अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ?
माघ ११, २०८१ शुक्रबार
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
माघ १०, २०८१ बिहिबार
आवश्यकताअनुसार औषधि उपलब्ध गराउने गरी व्यवस्था गर्नुपर्छ : मन्त्री पौडेल
माघ १०, २०८१ बिहिबार
सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत
माघ १०, २०८१ बिहिबार
दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार