रामसहायको उम्मेदवारी कायम राख्ने निर्णयको जसपाद्वारा स्वागत, प्रमिलाकुमारीको उम्मेदवारीबारे निर्णय लिइँदै
नेपालबहस संवाददाता
फागुन २८, २०७९ आइतबार १८:४१:२६
२८ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले उपराष्ट्रपति पदमा पार्टीका सांसद रामसहायप्रसाद यादवको उम्मेदवारी कायम राख्ने निर्वाचन आयोगको निर्णयको स्वागत गरेको छ ।
उपराष्ट्रपतिका उम्मेदवार यादवको उम्मेदवारी कायम राख्ने निर्णयको स्वागत गरेको जसपाका नेता प्रदीप यादव बताए । उनले जसपाबाटै उम्मेदवारी दिएकी प्रमिलाकुमारी यादवको उम्मेदवारीबारे छलफल गरेर फिर्ता लिइने बताए ।
राष्ट्रपति र उपराष्ट्रपतिमा परेका नामावली फिर्ता लिने समय आजै दिउँसो ४ बजेसम्म तोकिएको छ । त्यसपछि ५ बजे नै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
प्रदेश सिमानामा ‘चेकपोस्ट’ निर्माण गर्दै बागमती प्रदेश
पुष २०, २०८१ शनिबार
विपद् प्रभावित सडक पुनर्निर्माण गर्न १५ करोड बजेट दिने निर्णय
पुष १९, २०८१ शुक्रबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार