आईसिसी विश्वकप लिग-२ : नेपालले युएईलाई दियो २४९ रनको लक्ष्य
नेपालबहस संवाददाता
फागुन २८, २०७९ आइतबार १९:६:८
२८ फागुन, काठमाडौं । घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत अन्तिम श्रृंखलाको दोस्रो खेलमा नेपालले यूएईलाई २४९ रनको लक्ष्य दिएको छ ।
आइतबार बिहान तस जितेर ब्याटिङ राजेको नेपालले उक्त लक्ष्य दिएको हो । त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा नेपालले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाएर २४८ रन बनायो । नेपालका लागि सबैभन्दा बढी क्याप्टेन राेहितकुमार पाैडेलले ७७ रन जाेडे ।
केहीबेरमपछि यूएईले जवाफी ब्याटिङ गर्दैछ । दुवै टोली आजको खेल जित्नैपर्ने दबाब छ । आजको खेल जित्नेले एक दिवसीय मान्यता जोगाउन सफल हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
जय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
एलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार
उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको बजार
पुष २४, २०८१ बुधबार