यूएईविरुद्ध नेपालको उत्कृष्ट बलिङ, ११ ओभरमा ४ विकेट लिएर खेल्दै
नेपालबहस संवाददाता
फागुन २८, २०७९ आइतबार २०:१५:४०
२८ फागुन। काठमाडौं । घरेलु मैदान कीर्तिपुरको क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा नेपालले यूएईसँगको खेलमा ४ विकेट लिएको छ । नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा रहेको यूएईका ४ विकेट लिएको छ ।
अहिले खेल यूएईले तर्फबाट ११ ओभरमा २५ रन जोडेर चलिरहेको छ । नेपालका लागि ललित राजवंशीले दुई र दीपेन्द्रसिं ऐरी र सोमपाल कामीले एक एक विकेट लिए । नेपाली टाेलीले उत्कृष्ट बलिङ गरिरहेकाे अवस्था छ ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले आज टस जितेर ब्याटिङ गरेको थियो । नेपालले यूएईलाई २४९ रनको लक्ष्य दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
एलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
एलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा
पुष १८, २०८१ बिहिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
विश्वकै शक्तिशाली भवन हिम आँधीको चपेटामा [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
फिल्म 'गेम चेन्जर'को प्रि-रिलिजमा रामचरणका दुई फ्यानको मृत्यु
पुष २३, २०८१ मंगलबार
हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक
पुष २३, २०८१ मंगलबार
अस्ट्रेलियासहित अन्य १० देशमा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध
पुष २३, २०८१ मंगलबार
लघु चलचित्र ‘एक जोर जुत्ता’ निर्माण, विद्यार्थीहरुको लागि प्रदर्शन गरिने
पुष २३, २०८१ मंगलबार