यूएईविरुद्ध नेपालको उत्कृष्ट बलिङ, ११ ओभरमा ४ विकेट लिएर खेल्दै
नेपालबहस संवाददाता
फागुन २८, २०७९ आइतबार २०:१५:४०
२८ फागुन। काठमाडौं । घरेलु मैदान कीर्तिपुरको क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा नेपालले यूएईसँगको खेलमा ४ विकेट लिएको छ । नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा रहेको यूएईका ४ विकेट लिएको छ ।
अहिले खेल यूएईले तर्फबाट ११ ओभरमा २५ रन जोडेर चलिरहेको छ । नेपालका लागि ललित राजवंशीले दुई र दीपेन्द्रसिं ऐरी र सोमपाल कामीले एक एक विकेट लिए । नेपाली टाेलीले उत्कृष्ट बलिङ गरिरहेकाे अवस्था छ ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले आज टस जितेर ब्याटिङ गरेको थियो । नेपालले यूएईलाई २४९ रनको लक्ष्य दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
जय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
एलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार