पदम गिरि बने एमालेका प्रमुख सचेतक, सचेतकमा बर्ताैला
नेपालबहस संवाददाता
फागुन २८, २०७९ आइतबार २२:१:३२
२८ फागुन, काठमाडौं । नेकपा (एमाले) प्रमुख सचेतकमा पदम गिरि मनोनित भएका छन् । एमाले संसदीय दलका नेता केपी शार्म ओलीले गिरिलाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन् ।
पर्वतबाट लगातार दोस्रो पटक चुनाव जितेका गिरि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका करिब दुई महिना स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए । तर प्रचण्ड एमालेको साथ छाडेर कांग्रेससँग गठजोड गर्न पुगेपछि एमाले प्रतिपक्षी बनेको छ ।
अघिल्लाे कार्यकालमा गिरिकाे स्थानमा विशाल भट्टराई थिए । उनी गएकाे मंसिरमा सम्पन्न चुनावमा पराजित भएका थिए ।
यसैगरी सचेतकमा भने महेश बर्ताैला मनाेनित भएका छन् । बर्ताैला नेकपा (एस)का नेता विराेध खतिवडालाई पराजित गरी मकवानपुर २ बाट संघीय सांसद निर्वाचित बनेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
बैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार
उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको बजार
पुष २४, २०८१ बुधबार