आरआरको गीत ‘नाटु-नाटु’ले जित्यो अस्कार अवार्ड
नेपालबहस संवाददाता
फागुन २९, २०७९ सोमबार १६:४८:१४
२९ फागुन, काठमाडौं । चर्चित भारतीय चलचित्र आरआरआरको गीत ‘नाटु नाटु’ले अस्कार अवार्ड जितेको छ। उक्त गीत ‘बेस्ट ओरिजनल सङ्स’ टाइटलमा अस्कार अवार्ड हात पारेको हो।
बाहुबली निर्देशक एसएस राजामौलीको फिल्म आरआरआरको ‘नाटु नाटु’ भारतीय प्रोडक्सनमा बनेको पहिलो गीत हो, जसले आज अस्कार अवार्ड प्राप्त गर्यो। नाटु नाटु गीतमा अस्कारको मञ्चमा पफर्मस पनि गरिएको थियो ।
आरआरआरको यस गीतमा राम चरण र जुनियर एनटिआर अभिनित छन्। नाटु नाटुले ओस्कार जिते पछि दक्षिण भारत जनताले खुसीयाली मनाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप९२ बर्ष अघि बलिउडको पहिलो किसिङ सीन, नायिका बारे जान्नुहोस् !!!
पुष २०, २०८१ शनिबार
पुष्पाः२ अब ओटिटीमा, एक महिना पछि नेटफ्लिक्समा हेर्न सकिने
पुष २०, २०८१ शनिबार
बाहुबली निर्देशकको नयाँ फिल्म सुरू, राजमौली र महेश बाबुले लिएनन पारिश्रमिक
पुष २०, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार