नेपालकाे उत्कृष्ट बलिङपछि पपुवा न्यू्गिनी ९५ रनमै अलआउट, नेपालसामु ९६ रनकाे लक्ष्य
नेपालबहस संवाददाता
फागुन २९, २०७९ सोमबार १७:३८:४५
२९ फागुन, काठमडाौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)माथि शानदार प्रस्तुति दिएको छ ।
५० ओभर अर्थात ३०० बलको खेलमा पीएन्जी ९५ रनमै सबै विकेट गुमाउँदै अलआउट भएको छ । नेपालका लागि सन्दिप लामिछाने एक्लैले ५ विकेट लिएपछि नेपालले पीएनजीलाई १०० रन पनि पुग्न नदिई सस्तैमा सीमित गराएको छ ।
सोमबार बिहान त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर नेपालले पिएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । नेपालले केहीबेरपछि पीएनजीसँग जवाफी ब्याटिङ गर्दैछ । नेपालले अर्काे खेल बिहीबार यूएईसँग खेल्दैछ । त्याे खेल जितेकाे अण्डमा आईसीसी विश्वकपमा अन्तिम छनाैट खेल खेल्ने ढाेकाे खुल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
जय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
एलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार