विप्लव र झलनाथबीच राजनीतिक निकासबारे छलफल
नेपालबहस संवाददाता
फागुन २९, २०७९ सोमबार १८:३८:४९
२९ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता लनाथ खनालबीच भेटवार्ता भएको छ ।
आइतबार साँझ खनालनिवास डल्लूमा भएको भेटवार्तामा मुलुकमा देखिएको राजनीतिक तथा आर्थिक र निकासका विषयमा गम्भीर छलफल भएको बताइएको छ । आगामी दिनमा देशमा कम्युनिष्ट पार्टीहरुबीच एकता गर्नेबारे पनि छलफल भएको विप्लवका सचिवालयले जनाएको छ ।
दस वर्षे सशस्त्र द्वन्द्वकालमा विद्रोही पक्षको नेतृत्व गरेका प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च मुद्दा परेपछि संसदीय व्यवस्थाविरोधी विप्लव विभिन्न राजनीतिक दल नेतासँग भेटघाटमा सक्रिय छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
बैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार
उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको बजार
पुष २४, २०८१ बुधबार