देशभित्रै मल कारखाना संचालकाे प्रक्रिया सुरू गर्न लिङ्देनको माग
नेपालबहस संवाददाता
फागुन ३०, २०७९ मंगलबार १८:९:१८
३०, फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले रसायनिक मलमा गरेको अनुदान कटौतीको निर्णय फिर्ता लिन आग्रह गरेका छन् । सरकारले किसानले रसायनिक मलमा पाउँदै आएको अनुदान घटाउन सरकारले लिएको निर्णयलाई किसानबिरोधी भनेका छन् ।
अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै किसानलाई सुलभरुपमा मल आपूर्ति व्यवस्था मिलाउन देशभित्रै मल कारखाना संचालन गर्न समेत माग गरेका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको सोमबार बसेको बैठकले जारी अनुदानमा १२ प्रतिशत घटाउने निर्णय गरेको थियो । यसलाई थप ९ प्रतिशत घटाएर ५० प्रतिशतमा पुर्याउने मन्त्रालयले जनाएको छ । युरिया मल प्रतिकेजी १४ बाट २५ रूपैयाँ पुर्याइएकाे छ ।
हरेक वर्षझैं यो वर्षपनि किसाने मलको अभाव खेपिरहेका छन् । अनुदान घटाउने निर्णयले तस्करलाई फाइदा पुग्ने भन्दै किसानले आक्रोश पोखिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानको आकर्षण बढ्दो
पुष २२, २०८१ सोमबार
माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ
पुष २१, २०८१ आइतबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
विश्वकै शक्तिशाली भवन हिम आँधीको चपेटामा [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
फिल्म 'गेम चेन्जर'को प्रि-रिलिजमा रामचरणका दुई फ्यानको मृत्यु
पुष २३, २०८१ मंगलबार
हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक
पुष २३, २०८१ मंगलबार
अस्ट्रेलियासहित अन्य १० देशमा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध
पुष २३, २०८१ मंगलबार
लघु चलचित्र ‘एक जोर जुत्ता’ निर्माण, विद्यार्थीहरुको लागि प्रदर्शन गरिने
पुष २३, २०८१ मंगलबार