शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो
नेपालबहस संवाददाता
चैत १, २०७९ बुधबार २०:२१:४१
१ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको फोटोमा भएको त्रुटि शीतलनिवासले सच्याएको छ । राष्ट्रपति कार्यालयले पौडेलको शपथलगत्तै हुलिया परिवर्तन गरिएको तस्बिर सार्वजनिक गरेको थियो ।
सरकारी कार्यालयमा रहने उक्त फोटोको हुलिया बिग्रने गरी सम्पादन गर्ने काम भएको भन्दै सर्वत्र आलोचना भएपछि कार्यालयले २ दिनपछि बुधबार फोटो सच्याएको हो ।
कार्यालयले शपथग्रहण भएको दिनमा वेभसाइटमा राखिएकाे तस्बिरमा पौडेलको अनुहारको पहिचान दिने कोठीलगायतलाई सम्पादन गरी हटाइएको थियो ।
अनुहारको रंगलाई समेत सम्पादन गरिएको थियो । कार्यालयले बुधबार आफ्नो वेभसाइटमा पौडेलको सबै हुलिया दुरुस्त देखिने नयाँ तस्बिरमा अपलोृड गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार