यूएई कप्तान वासिमको विस्फोटक ब्याटिङसँगै पीएनजी ६ विकेटले पराजित
नेपालबहस संवाददाता
चैत १, २०७९ बुधबार २३:२५:५१
१ चैत, काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) आजकोखेलमा यूएईसँग ६ विकेटले पराजित भएको छ ।कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा यूएईका कप्तान मोहम्मद वासिमको विस्फोटक ब्याटिङपछि पीएनजी पराजित हुन पुगेको हो ।
टस जितेर सुरुमा ब्याटिङ गरेको पीएनजीले दिएको २३५ रनको विजयी लक्ष्य यूएईले ४ विकेट गुमाएर ३८.४ ओभरमै पूरा गरेको हो । कप्तान वासिमले ४ चौका र ११ छक्कासहित उनले ६० बलमा शतक बनाए ।
यो सँगै पिएनजीले लिग २ का सबै ३६ खेल खेलेको छ । ५ जितसहित ११ अंक जोडेको पिएनजी अंक तालिकाको पुछारमा छ । आफ्नो १५ औं जित निकालेको यूएईले ३३ अंक जोडेको छ ।
अब लिग २ को अन्तिम खेलमा भोलि बिहीबार नेपाल र यूएईीच प्रतिस्पर्धा हुँदैछ । नेपालले यो खेल जितेको खण्डमा आईसीसी विश्वकपको छनौट खेलमा सहभागी हुने बाटो खुल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
एलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा
पुष १८, २०८१ बिहिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार