सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी
नेपालबहस संवाददाता
चैत १, २०७९ बुधबार २३:५०:४६
१ चैत, काठमाडौं । उपराष्ट्रपति निर्वाचन र सरकार विस्तारबारे छलफल गर्न १० दलीय गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा जारुी छ ।
बैठकमा आगामी शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनमा दलहरुको साझा धारणा तय गर्नेबारे छलफल भइरहेको जनाइएको छ । साथै सरकार विस्तारसम्बन्धी विषयमा पनि छलफल हुने बताइएको छ ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत गठबन्धन दलका शीर्ष नेता सहभागी छन् ।
राप्रपा, रास्वपाले सरकार छाडेपछि १६ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्ष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हालिरहेका छन् । सरकारसँग २२ मन्त्रालय रहेकामा चार मन्त्री मात्र छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार