‘तिमीलाई हेर्ने बानी पर्यो’को फिमेल भर्सनबाट फर्किदै पल
नेपालबहस संवाददाता
चैत २, २०७९ बिहिबार १९:४३:१५
२ चैत, काठमाडौं । सबैका लोकप्रिय अभिनेता पल साह ‘तिमीलाई हेर्ने बानी पर्यो’को फिमेल भर्सनबाट अभिनयमा फर्किने भएका छन । सोमबार एक महोत्सव कार्यक्रममा आफ्नो प्रस्तुति दिदै उनले आफू छिटै दर्शकले मायाले सोही गीत मार्फत अभिनयमा फर्किन लागेको जानकारी गराएका हुन् ।
करिब एक वर्षपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुन बहिनी रोशनीको साथमा रुकुम पुगेका अभिनेता पल साहले आफू अभिनित पछिल्लो फिल्म ‘म यस्तो गीत गाउँछु २’को चर्चित गीत ‘तिम्रो घरको वरिपरि’ गाएर सुनाएका थिए ।
हजारौं दर्शक सहभागी भएको कार्यक्रममा पलले गीत गाएर प्रस्तुति दिदा सिट्टी र तालीको ओइरो लागेर थियो भने, प्रहरीलाई माहोल समाल्न हम्मेहम्मे परेको थियो । कार्यक्रममा पलले आफू एक वर्ष जेलभित्र बस्दाको अुनभव र लाखौं दर्शक कमाएको भन्दै खुसी व्यक्त गरेका छन ।
सोही अवसरमा पलले अब आफू म्युजिक भिडियोमार्फत आफू दर्शकमाझ आउन लागेको जानकारी समेत गराए । सोही गीत पलको आफ्नो युट्युब च्यानलमा सार्वजनिक हुन लागेको उनले बताएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलन्डनमा एकसाथ गुन्जिदै 'कन्दरा' र स्वप्न सुमन
पुष १७, २०८१ बुधबार
‘सम्झनामा स्रष्टा साङ्गीतिक समर्पण कार्यक्रम २०८१’ सम्पन्न
पुष ९, २०८१ मंगलबार
अष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार