नेष्डो समृद्ध लघुवित्तको लाभांश वितरण गर्ने घोषणा
नेपालबहस संवाददाता
चैत १२, २०७९ आइतबार १९:३०:१२
१२ चैत, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाल कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट उक्त लाभांश वितरण गर्नेछ ।
कम्पनीको सञ्चालक समिति बैठकले शेयरधनीहरुलाई ५० प्रतिशत अर्थात १२ करोड ७५ लाख रुपैयाँको बोनस शेयर र नगद लाभांश २० प्रतिशत अर्थात ५ करोड १० लाख रुपैया यसैगरी कर प्रयोजनमा ३.६८ प्रतिशत अर्थात ९३ लाख ९४ हजार ७३६ रुपैयाँ गरी कुल ७३.६८ प्रतिशतको १८ करोड ७८ लाख ९४ हजार ७३६ रुपैयाँको लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र नेष्डोको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जानकारी गराएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार