हेलिकप्टर दुर्घटना : दिवंगत मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि
इन्द्र रिजाल
फागुन १७, २०७५ शनिबार ०:५८:१०
काठमाडौं । हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पोखराको पोखराको रामघाटस्थित दाह संस्कार गरिएको छ । मन्त्री अधिकारीको राजकीय सम्मानका साथ दाह संस्कार गरिएको हो । मन्त्री अधिकारीलाई १९ वर्षीय जेठो छोरा विराज, स्वराज र श्रीमती विद्या भट्टराईले दागबत्ती दिएकी हुन् ।
अधिकारीको शव शुक्रबार नै पोखरा लगी प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । त्यसपछि शुरु भएको शवयात्रा शुरु गरिएको र नयाँबजार, महेन्द्रपुल,हस्पिटल चोक हुँदै रामघाट पुर्याइएको थियो । अधिकारीको शव यात्रामा सर्वसाधारणदेखि नेताहरुको बाक्लो सहभागिता रहेको थियो । बुधबार ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित सिस्नेभिरमा हेलिकप्टर दुर्घटनामा परी मन्त्री अधिकारीसहित ७ जनाको निधन भएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार